Thursday, July 23, 2020

muktak

२०७७-०२-२८
चाँडै अब निधो गर त्यसै बैँस जाला!
लगाइ दिउँ दुवैमिली पिरतीको ताला!
देख्नेहरु छक्कै परुन हाम्रो माया हेरि,
मेरै होस चुम्बन संदा तिम्रो होस गाला!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment