सबै नेपाली साहित्य हरु
Friday, July 24, 2020
muktak
घाम र जुन उहि छ घडीको सुइ उस्तै चलि रहेको छ!
न आगो न धुँवा देखिन्छ दनदनि संसार जलि रहेको छ!
नियती भनौ कि या नियत खै केही पनि बुझ्ने सकिएन,
बिना गोलि,बम बारुद अनागिन्ती लास ढली रहेको छ!
बाबुराम राई
काठमाण्डौ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment