Thursday, July 23, 2020

muktak

२०७७-०२-०९
तिरस्कार मेटाउन पिउनै परे आगो पिउनु पर्छ अब!
वर्षौ देखि सिमाना संगै फाटेको मन सिउन पर्छ अब!
सबुत प्रमाण सामु उस्को एटेमबमहरु बेअर्थ बन्नेछन,
नेपाली शिर ठाडो थियो अझ ठाडोपरी जिउनु पर्छ अब!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment