मुक्तकएक अर्काको बिच संधै भर होस हाम्रो!कहिले साथ नछुट्टिने सफर होस हाम्रो!चाहिंदैन हिरामोती केही पनि चाहिंदैन,एकान्तमा स्यानो सुन्दर घर होस हाम्रो!बाबुराम राईकाठमाण्डौ
No comments:
Post a Comment