Thursday, July 23, 2020

muktak

गाउँ अँधुरो छ शहर आँधुरो छ!
तिमी बिना मेरो सफर अँधुरो छ!
त्यसैले फिका लाग्छ यो दुनिया,
तिम्रो हेराइ बिना नजर अँधुरो छ!
बाबुराम राई
काठमाण्डौmuktak

No comments:

Post a Comment