Thursday, July 23, 2020

मुक्तक

मुक्तक
बिरहको आँधि-हुरी ,मन भित्र चलेको छ
भित्रभित्रै मुटु पनि,आज साह्रै जलेको छ
छाडीगए बैगुनीले,दोबाटोमा एक्लो पारी,
दोष दिउँ कस्लाई म,भाग्यले नै छलेको छ
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment