Thursday, July 23, 2020

मुक्तक

मुक्तक
खानेले खोला नाला सबै बेची खाका छन
राजनिती लाई ब्यपार बनाइ कमाका छन
मधेश होस या पहाड मर्ने जनतानै आखिर
ज्यानमारा लुटेराले यहाँ सम्मान पाका छन
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment