सबै नेपाली साहित्य हरु
Friday, July 24, 2020
मुक्तक
मुक्तक २०७४-०१-१७
बैंँसमा त एक फेरि सब नै हुन्छन बबाल
जव बैंस बित्दै जान्छ सेतै हुन्छ कपाल
आनि आफ्नै शन्तति र आफन्ताको बिच
उहि ज्यानै बन्दो रहेछ केवल संधै सवाल
बाबुराम राई
काठ्माण्डौ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment