Thursday, July 23, 2020

muktak

देखेर तिम्रो यौवन बिलासी!
गर्न थाल्यो यो मन बद्मासी!
यता प्यास छ उता छ नशा,
हेरेरै बनिसके म सुकुम्बासि!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment