Thursday, July 23, 2020

muktak

विकाशको नाम गरि बालुवामा पानी खनाउ!
सके बेच्नु नसके बन्धक राखेर देश बनाउ!
जनता लुट्यौ अनि दाता सम्म ठग्यौ नेता जि,
आगन भरी लास सजाइ खुसियाली मनाउ!
बाबुराम राई
काठमाण्डौ

No comments:

Post a Comment