रहिरहोस हाम्रो
माया,पुर्णिमाको जुन सरि
इर्स्यालुको
नजरमा,अकबरि सुन सरि
तिमी बाहेक यो
जिबनमा,अरु कोहि अँट्ने छैन
सागर बरु सुक्ला
तर्,मेरो माया घट्ने छैन
तिमी बन सतै सुर,म
भै आउंला धुन सरि
इर्स्यालुको
नजरमा,अकबरि सुन सरि
कहिले कहिं
घुर्क्याउनु,तिमी लाइ म फकाउँला
सल्बलाइ मायालु
हात,काउकुतिले हंसाउँला
यस्तो रहोस हाम्रो
माया,दुनुयालाइ गुन सरि
इर्स्यालुको
नजरमा,अकबरि सुन सरि
रहिर
होस हाम्रो
माया,पुर्णिमाको जुन सरि
इर्स्यालुको
नजरमा,अकबरि सुन सरि
राइ बबुरो
No comments:
Post a Comment