रैन रहेछ हाम्रो भाग्य,एक
अर्काको हुन लाइ लेखिएछ यस्तो भाग्य,एक्ला एक्लै
रुन लाइ चखेवाको जोडि जस्तै,कस्को नजर्
लाग्यो बरै
भनि सवाल गर्ने होला,के दिउं
जवाब् जुन लाइ
सातै शुर तिमी थियौ,बेशुरा छन्
मेरा आलाप
खै कसोरि सम्झांउं भन,बिरहि
त्यो धुन लाइ
तिम्रो पनि मेरो जस्तै,हाल खबर
उस्तै होला
अभागि भो हाम्रा आँखा,मात्रै
आँशु चुन लाइ
No comments:
Post a Comment