म मर्दा नरुनु
प्रीये,बिचल्लित केहि नहुनु प्रीये
हुने भयो त
भैगयो,जसरि एकदिन् हुनै थिए
मलामि नहोला
मेरा,सलामि नहोलान् मलाइ
सक्छौ कर्म गरिदेउ
मेरो,अन्त्य चितामा जलाइ
मेट्नै पर्छ भाबिको
लेखा,नसम्झे धोका दिए
हुने भयो त
भैगयो,जसरि एकदिन् हुनै थिए
नमार चाहाना गरि
बहाना,रोजे कुनै साहारा
बिर्सि अतित् चम्कि
रहनु,बनेर ध्रुब तारा
रमेर ज्यूनु
संधै,कहिले मलाइ नसम्झिए
हुने भयो त
भैगयो,जसरि एकदिन् हुनै थिए
म मर्दा नरुनु
प्रीये,बिचल्लित केहि नहुनु प्रीये
हुने भयो त
भैगयो,जसरि एकदिन् हुनै थिए
राइ बबुरो
No comments:
Post a Comment